काठमाडौं । ललितपुर महानगरपालिका–९ बालकुमारीबाट मनोहरा खोलामा हाम फालेका एक युवकको सकुशल उद्धार भएको छ ।
नुवाकोट घर भई पुनर्जीवन अस्पताल बालकुमारी ललितपुरमा उपचाररत १८ वर्षीय आयुष बडाल बुधबार बिहान करिब ६ः४० बजे खोलामा हाम फालेका थिए । उनलाई सशस्त्र प्रहरीले उद्धार गरेको हो ।
नेकपा एमाले पार्टी कार्यालय च्यासलको सुरक्षार्थ खटिएको सुरक्षा फौजले उनको सकुशल उद्धार गरेको सशस्त्र प्रहरी बलका सहप्रपक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी गराए । उनको अवस्था सामान्य छ ।

प्रतिक्रिया