पोखरा । बागलुङमा सरकारी कर्मचारी चढेकाे गाडी दुर्घटना भएकाे छ । उक्त दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । गलकोट नगरपालिका २ भुङखानीमा रा १ झ २०० नम्बरको गाडी दुर्घटना भएको हाे ।
भीरमा दुर्घटना भएकोले उद्धारमा कठिनाइ परेको बागलुङ प्रहरीले जनाएको छ । उद्धार कार्य जारी छ । मृत्यु हुनेमा २ महिला र १ पुरुष रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको
घाइते एकजनाको उपचारका लागि धवलागिरि अस्पताल बागलुङ पठाइएको र अवस्था गम्भीर रहेको छ । थप विवरण आउन बाँकी छ।
प्रतिक्रिया