काठमाडाै । हिजाे बस्ने भनिएकाे संंवैधानिक परिषदको बैठक भाेली बस्ने भएकाे छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार अपराह्न ५ बजेका लागि बोलाएको बैठक शुक्रबारसम्मका लागि स्थगित गरेका थिए ।
संवैधानिक परिषदमा प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख रहने व्यवस्था छ।
परिषद बैठक गरेर प्रधानन्यायाधीश सिफारिस गर्ने तयारी छ।
प्रतिक्रिया