काठमाडौं । हिन्दूहरुकाे महान चाड दशैं तथा तिहारका लागि असोज २३ गतेबाट अग्रिम टिकट बुकिङ खुलाउने निर्णय भएको छ ।
आज यातायात व्यवसायी यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीबीच भएको छलफलले सो निर्णय गरेको हो ।

प्रतिक्रिया