यी हुन् रास्वपामा थपिएका सचिवालय सदस्यहरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सचिवालय विस्तार गरेको छ। आज बसेको केन्द्रीय समिति बैठकले १३ सदस्य थप गरेको हो ।

– यी हुन् थपिएका
गणेश पराजुली
शिशिर खनाल
विराजभक्त श्रेष्ठ
पुरुषोतम सुप्रभात यादव
डा. मनोहर प्रधान
कविन्द्र बुर्लाकोटी
जगदीश खरेल (ललितपुर)
लिमा अधिकारी आचार्य
दिपकराज बोहरा
समिक्षा बास्कोटा
शिव नेपाली
इन्दिरा राना मगर
मनिष झा