मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज मन्त्रिपरिषद् बस्दैछ ।

प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बाेलाएका हुन् । बैठक दिउसाे ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयमा बस्नेगरी बाेलाएका हुन् ।

बैठकमा समसामयिक विषयमा छलफल हुने बताईएकाे छ ।