बलिउड अभिनेत्री शिल्पा काठमाडौमा

काठमाडौं । बलिउडका चर्चित अभिनेत्री शिल्पा सेट्ठी काठमाडौ आएकी छिन् ।

एक कार्यक्रममा सहभागी हुन सेट्ठी आज काठमाडौंमा आइपुगेकी हुन् ।