सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद्‍ बैठक जारी छ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको हो।

बैठकमा समसामयिक राजनीतिक विषयका साथै वर्तमान समयमा उत्पन्न घटनाका बारेमा छलफल र निर्णय हुने जनाइएको छ ।