काठमाडौं । कीर्तिपुरमा जलेको व्यक्तिको पहिचान खुलेको छ।
आज कीर्तिपुर नगरपालिका–१ मा बा ५ च ३०३८ नम्बरको कारभित्र जलेको व्यक्तिको पहिचान खुलेको हो।
उक्त कार भित्र जलेका व्यक्ति सोही वडाका ७० वर्षीय सुरेशचन्द श्रेष्ठ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए।
ुमृतक सुरेशचन्द रहेको पुष्टि भएको हो। प्रहरीका अनुसार कार धनी पनि उनै हुन्।










प्रतिक्रिया