काठमाडौं । वैशाख महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । चैत्रको तुलनामा वाणिज्य बैंकहरुको औषत ब्याजदर घटेको ।
बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औषतमा ४.४ प्रतिशत विन्दुमा झरेको छ । जबकि यस्तो ब्याजदर पुस महिनामा ४.४९ प्रतिशत विन्दुमा थियो ।
सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ७ बैंकले ब्याजदर घटाएका छन् । ब्याजदर घटाउने बैंकहरुमा स्ट्याण्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, एभरेष्ट बैंक, सिटिजन्स बैंक, हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, र एनआईसी एसिया बैंक रहेका छन् ।
कुनमा पाइन्छ सबैभन्दा बढी ब्याज ?










प्रतिक्रिया