काठमाडौं । गृह मन्त्रालयको पहलमा पूर्वप्रधानमन्त्री शेरवहादुर देउवा र उनकी पत्नी तथा पूर्व परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।









प्रतिक्रिया