काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्मा मन्त्रीहरूको वरीयता हेरफेर गरिएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले क्याविनेटको मर्यादाक्रम हेरफेर गरेका हुन् ।
यसअघि तेस्रो वरीयतामा रहेका सुधन गुरुङ पाँचौ स्थानमा झरेका छन् । तेस्रो र चौथोमा क्रमश: परराष्ट्रमन्त्री शिशिर खनाल र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ उक्लिएका छन् ।
त्यस्तै यसअघि १५ नम्बरमा रहेकी सीता वादी आठौं स्थामा उक्लिएकी छन् ।
हेरफेरपछि यस्तो छ मर्यादाक्रम










प्रतिक्रिया