काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बस्दैछ ।
पार्टी कार्यालय च्यासलमा आज बिहान ११ बजे सचिवालय बैठक बस्ने भएको हो ।
बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्राउपछिका पार्टीका रणनीति र अन्य विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया