सिंहदरबार छिर्ने तरखरमा एमाले कार्यकर्ता

काठमाडौं । नेकपा एमालेका कार्यकर्ताहरु सिंहदरबार छिर्ने प्रयास गरेका छन् ।

माइतीघरमा भेला भएका प्रदर्शनकारीहरु बबरमहलको सडककाे प्रयाेग गरेर सिंहदरबार छिर्ने प्रयास गरेका हुन् ।

उनीहरुलाई अहिले प्रहरीले तितरवितर पारेको छ ।