काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जारी छ । बैठक केहीबेर अघि सुरु भएको हो ।
बैठकले समानुपातिक सांसदहरुकाे टुंगो लगाउनेछ ।

प्रतिक्रिया