एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौँ । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक बस्न लागेको हो ।