यी हुन् कांग्रेसबाट निर्वाचित सांसदहरु

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत १६५ क्षेत्रमध्ये अहिलेसम्म १२५ ठाउँको नतिजा आइसकेको छ ।

रास्वपा ९८ सीट जितेर पहिलो हुँदा नेपाली कांग्रेस १४ सीटसहित दोस्रो स्थानमा छ । गणना जारी ठाउँमध्ये ३ स्थानमा कांग्रेसको अग्रता रहेको छ ।

आयोगको सवा ८ बजेसम्मको अद्यावधिक विवरण अनुसार यी हुन् कांग्रेसका विजयी उम्मेदवार

कोशी

१. नरेन्द्रकुमार केरुङ- पाँचथर

२. सन्तोष सुब्बा- तेह्रथुम

३. प्रकाशसिंह कार्की- सोलुखुम्बु

मधेश

१. मो. फिरदोश आलम- रौतहट २

गण्डकी

१. टेकबहादुर गुरुङ- मनाङ

२. योगेश गौचन थकाली- मुस्ताङ

लुम्बिनी

१. सन्दीप राना- पाल्पा-१

२. अभिषेकप्रताम शाह- कपिलवस्तु ३

कर्णाली

१. जयपती रोकाया- हुम्ला

२. खडकबहादुर बुढा- जाजरकोट

३. वासना थापा- दैलेख

४. विष्णुबहादुर खड्का- कर्णाली १

सुदूरपश्चिम

१. भरतकुमार स्वार- अछाम १

२. भरतबहादुर खड्का- डोटी