यी हुन् अहिलेसम्म रास्वपाबाट निर्वाचित सांसदहरु

काठमाडौं । प्रतिनिधिसभा चुनावअन्तर्गत १६५ मध्ये अहिलेसम्म १२५ क्षेत्रको नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार रास्वपा ९८ सीट जितेर अग्र स्थानमा छ । गणना जारी रहेकोमध्ये २७ ठाउँमा रास्वपाकै अग्रता छ ।

कांग्रेसले १४ सीट जितेको छ भने ३ ठाउँ अगाडि छ । एमालेले ७ सीट जितेको छ । ३ स्थानमा अग्रता कायम छ । नेकपाले ४, राप्रपाको १ र स्वतन्त्र १ सीट रहेको आयोगको अद्यावधिक विवरणमा उल्लेख छ ।

१. कोशी प्रदेश

१. निशा डाँगी- झापा १
२. इन्दिरा राना मगर- झापा २
३. प्रकाश पाठक- झापा ३
४. शम्भुप्रसाद ढकाल- झापा ४
५. बालेन्द्र साह- झापा ५
६. यज्ञमणि न्यौपाने- मोरङ १
७. कृष्णकुमार कार्की- मोरङ २
८. गणेश कार्की- मोरङ ३
९. सन्तोष राजवंशी- मोरङ ४
१०. आशा झा- मोरङ ५
११. रुविना आचार्य- मोरङ ६
१२. अशोककुमार चौधरी- सुनसरी ३
१३. सूर्यबहादुर तामाङ- उदयपुर २

२. मधेश प्रदेश

१. बब्लु गुप्ता- सिरहा १
२. सिताराम साह- सप्तरी ४
३. तपेश्वर यादव- सिरहा ४
४. मनिष झा- धनुषा ३
५. राजकिशोर महतो – धनुषा ४
६. प्रमोदकुमार महतो- महोत्तरी १
७. दिपककुमार साह- महोत्तरी २
८. नितिमा भण्डारी- सर्लाही १
९. रविन महतो- सर्लाही २
१०. नरेन्द्र साह कलवार- सर्लाही ३
११. अमरेशकुमार सिंह- सर्लाही ४
१२. राजेशकुमार चौधरी- रौतहट १
१३. गणेश पौडेल- रौतहट ४
१४. गणेश धिमाल- बारा १
१५. चन्दनकुमार सिंह- बारा २
१६. अरबिन्द साह- बारा ३
१७. रहवर अन्सारी- बारा ४
१८. बुद्धिप्रसाद पन्त- पर्सा १
१९. सुशीलकुमार कानु- पर्सा २
२०. रामाकान्तप्रसाद चौरसीया- पर्सा ३
२१. टेकबहादुर शाक्य- पर्सा ४

३. बागमती प्रदेश

१. जगदीश खरेल- दोलखा
२. धनेन्द्र कार्की- सिन्धुली १
३. आशिष गजुरेल- सिन्धुली २
४. आशिका तामाङ- धादिङ १
५. वोधनारायण श्रेष्ठ- धादिङ २
६. अचु्त्तम लामिछाने- नुवाकोट २
७. रञ्जु न्यौपाने- काठमाडौं १
८. सुनिल केसी- काठमाडौं २
९. राजुनाथ पाण्डे- काठमाडौं ३
१०. पुकार बम- काठमाडौं ४
११. सस्मित पोखरेल- काठमाडौं ५
१२. गणेश पराजुली- काठमाडौं ७
१३. विराजभक्त श्रेष्ठ- काठमाडौं ८
१४. डोलप्रसाद अर्याल- काठमाडौं ९
१५. प्रदीप विष्ट- काठमाडौं १०
१६. रुकेश रञ्जित- भक्तपुर १
१७. राजीव खत्री- भक्तपुर २
१८. बुद्धरत्न महर्जन- ललितपुर १
१९. तोसिमा कार्की- ललितपुर ३
२०. मधुकुमार चौलागाईँ- काभ्रे १
२१. मदनकुमार भण्डारी- काभ्रे २
२२. भरतप्रसाद पराजुली- सिन्धुपाल्चोक १
२३. हरि ढकाल- चितवन १
२४. रवि लामिछाने- चितवन २
२५. सोविता गौतम- चितवन ३

४. गण्डकी प्रदेश

१. धर्मराज केसी- लमजुङ
२. खडकराज पौडेल- कास्की १
३. उत्तमप्रसाद पौडेल- कास्की २
४. बिना गुरुङ- कास्की ३
५. स्वर्णिम वाग्ले- तनहुँ १
६. श्रीराम न्यौपाने- तनहुँ २
७. धनञ्जय रेग्मी- स्याङ्जा
८. राजन गौतम- नवलपरासी १
९. मनिष खनाल- नवलपरासी २
१०. सुशील खड्का- बागलुङ १
११. सोम शर्मा- बागलुङ २
१२. सागर भुसाल- पर्वत

५. लुम्बिनी प्रदेश

१. सागर ढकाल- गुल्मी १
२. गोविन्द पन्थी- गुल्मी २
३. माधवबहादुर थापा- पाल्पा
४. हरिप्रसाद भुसाल- अर्घाखाँची १
५. सुनिल लम्साल- रुपन्देही १
६. सुलभ खरेल- रुपन्देही २
७. डा. लेखजंग थापा- रुपन्देही ३
८. कन्हैया बनिया- रुपन्देही ४
९. तौफिक अहमद खान- रुपन्देही ५
१०. मोहनलाल आचार्य- कपिलवस्तु १
११. विक्रम थापा- कपिलवस्तु २
१२. सुशान्त वैदिक- प्युठान
१३. विपीनकुमार आचार्य- दाङ २
१४. कमल सुवेदी- दाङ ३
१५. सुरेशकुमार चौधरी- बाँके १
१६. खगेन्द्र सुनार- बाँके ३
१७. विक्रम खनाल- नवलपरासी (पश्चिम) १
१८. नरेन्द्रकुमार गुप्ता- नवलपरासी (पश्चिम) २

६. कर्णाली प्रदेश

१. रमेशकुमार सापकोटा- सुर्खेत २

७. सुदूरपश्चिम प्रदेश

१. कोमल ज्ञवाली- कैलाली १
२. जगतप्रसाद जोशी- कैलाली ३
३. खेमराज कोइराला- कैलाली ४
४. आनन्दबहादुर चन्द- कैलाली ५
५. ताराप्रसाद जोशी- डडेलधुरा
६. जनकसिंह धामी- कञ्चनपुर १
७. ज्ञानेन्द्रसिंह महता- कञ्चनपुर ३