काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा जाँदैछन् ।
उनी निर्वाचन क्षेत्रका मतदाता भेट्न त्यता जान लागेका हुन् ।
ओली आज बिहान १० बजेर २० मिनेटमा काठमाडौँबाट भद्रपुर विमानस्थल अवतरण गरी निर्वाचन क्षेत्रमा प्रवेश गर्ने तालिका रहेकाे छ ।

प्रतिक्रिया