कांग्रेसले ताेक्याे विश्वप्रकाशकाे संयाेजकत्वमा निर्वाचन परिचालन समिति

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन परिचालन कमिटीका सदस्यहरुलाई प्रदेशगत जिम्मेवारी दिएको छ ।

उपसभापति विश्वप्रकाश शर्मा संयोजक रहेको परिचालन कमिटीले प्रदेश र जिल्ला तोकेर नेताहरुलाई अनुगमन तथा परिचालनको जिम्मेवारी दिएको हो ।