संचारमन्त्री खरेलले दिए राजीनामा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा बुझाएका छन् ।

बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाएका हुन्।

रास्वपाबाट खरेल ललितपुर-२ मा चुनाव लड्दैछन्।