यी हुन नेकपाका उम्मेदवारहरु

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले देशभरका उम्मेदवारहरू टुंगो लगाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि नेकपाले प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याएको हो ।

मंगलबार देशभर उम्मेदवारी दर्ता हुँदैछ ।