काठमाडौं । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्।
उनले रास्वपाको तर्फबाट चुनाव लड्ने तयारीका लागि उम्मेदवारी दर्ता गर्नुअघि राजीनामा दिएको बताए।
उनले अब चुनावका लागि आफू होमिने बताए । अहिलेसम्म उनको राजीनामा स्वीकृत चाहि भएको छैन ।










प्रतिक्रिया