बालेन साहले दिए राजीनामा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र उर्फ बालेन ाहले राजनीनामा दिएका छन् ।

उनले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् ।

बालेनले राजीनामा दिएपछि डंगोल कार्यबाहक मेयर बनेकी छिन् ।