काठमाडौँ । निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिकता गगन थापा पक्षलाईदिएपछि त्यो निर्णयविरुद्ध रिट लिएर शेरबहादुर देउवा पक्षका नेताहरु सर्बोच्च अदालत पुगेका छन् ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्का, विमलेन्द्र निधिलगायतका नेताहरु आयोगको निर्णयविरुद्ध अन्तरिम आदेश माग्दै सर्बोच्च गएका हुन् ।










प्रतिक्रिया