राष्ट्रियसभामा कोशीबाट सुनिल थापा निर्विरोध

काठमाडौँ । राष्ट्रियसभा सदस्यमा कोशी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिल थापा निर्विरोध निर्वाचित भएका छन् ।

उनले उम्मेदवारी दिएको क्लष्टरबाट अरूको उम्मेदवारी नपदएपछि निर्विरोध निर्वाचित भएका निर्वाचन अधिकृत भीष्मराज प्रसाईँले जानकारी दिए ।