यी हुन् प्रतिनिधिसभा निर्वाचनका लागि एमालेबाट एकल सिफारिस भएका उम्मेदवारहरु

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि नेकपा एमालेबाट उम्मेदवार सिफारिसको क्रम जारी रहेको छ । देशैभरबाट उम्मेदवारहरु सिफारिस गर्ने क्रम चलिरहँदा निर्वाचनका लागि एकल नाम सिफारिस हुनेको संख्या पनि बढिरहेको छ ।
यी हुन् एकल सिफारिस भएका उम्मेदवार–
कोशी
१. केपी शर्मा ओली, झापा ५
२.सुहाङ नेम्वाङ, इलाम २

मधेश
१. लीलानाथ श्रेष्ठ, सिरहा ३
२. लक्ष्मी महतो कोइरी, महोत्तरी १
३. हरि उप्रेती, सर्लाही ३
४. अजय गुप्ता, रौतहट १

बागमती
१. बद्री मैनाली, नुवाकोट १
२.मणिराम फुयाल, काठमाडौं २ (प्रस्ताव)
३. ईश्वर पोखरेल, काठमाडौँ–५
४. गोकुल बास्कोटा, काभ्रे २
५. महेश बस्नेत, भक्तपुर २

गण्डकी
१. तिलक महत, नवलपुर २
२.मिलन गुरुङ, गोरखा २

लुम्बिनी
१. प्रदीप ज्ञवाली, गुल्मी १
२.सूर्य ढकाल, बाँके १
३. दलबहादुर सुनार, बाँके ३
४. विश्राम चौधरी, कपिलवस्तु १
५. बिष्णु पौडेल, रुपन्देही २
६.शंकर पोखरेल, दाङ २

कर्णाली
१. ध्रुव शाही, सुर्खेत १
२. कलाधर देवकोटा, सुर्खेत २
३. गुलाबजंग शाह, सल्यान

सुदूरपश्चिम
१.लेखराज भट्ट, कैलाली ४
२. दामोदर भण्डारी, बैतडी
३. गणेश ठगुन्ना, दार्चुला