काठमाडौं । कर्णाली प्रदेशका शैक्षिक अवस्था सुधार्नका लागि शिक्षामन्त्री डा. महावीर पुनसमक्ष ध्यानाकर्षण पत्र बुझाईएकाे छ ।
निवर्तमान प्रतिनिधिसभा सदस्य कान्तीका सेजुवालले शिक्षामन्त्री पुनसमक्ष कर्णालीका पाँच जिल्लाका साथै अन्य हिमाली क्षेत्रकाे शैक्षिक स्तर सुधार्नका लागि फागुन महिनाबाट नयाँ शैक्षिक सत्र सुचारु गर्न उपयुक्त हुने भएकाेले साेहीअनुसारकाे व्यवस्था गर्न आग्रह गरिएकाे हाे ।











प्रतिक्रिया