काथठमाडौ । नेकपा एमालेको ११ औँ महाधिवेशनमा सतीदेवी उप्रतीले खुला तर्फ केन्द्रीय सदस्यमा उम्मेदवारीको घोषणा गरेकी छिन् ।
लामो समय पत्रकारिता क्षेत्रमा आवद्ध उनी पत्रकारितासँगसँगै राजनीतिमा पनि उत्तिकै सकृय रुपमा लागिरहेका छिन् । नेकपा एमालेको राजनीतिमा सकृय उप्रेती बारा काठमाडौं सम्पर्क मञ्चको उपसचिव पदमा रहेर काम गरिरहेका छन् ।
रोडम्याप मिडिया प्रा.लि.को अध्यक्ष समेत रहेका उप्रेती एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यमा सशक्त दाबी पेश गरेकी छिन् । नेकपा एमालेको आजबाट महाधिवेशन शुभारम्भ भएको छ । आज भक्तपुरको सल्लाघारीमा उघ्घाटन सत्र भइरहेको छ ।










प्रतिक्रिया