काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीलाई प्रधानमन्त्री पदबाट हटाउन जेनजीहरुले राष्ट्रपतिसमक्ष पत्र लेखेका छन् ।
प्रधानमन्त्री कार्कीले जेनजीहरुले चाहेको झै काम गर्न नसकेको भन्दै उनलाई प्रधानमन्त्रीबाट हटाउन उजीहरुले पत्रमार्फत आग्रह गरेका हुन् । उनीहरुले पाँच बुँदामा प्रधानमन्त्री कार्कीले गर्न नसकेका कामहरुको फेहरिस्त बुझाउँदै कार्कीलाई प्रधानमन्त्री पदबाट हटाउन माग गरिएको हो ।











प्रतिक्रिया