काठमाडो. । एमालेको निवर्तमान सांसदहरुको बैठक आज बस्दैछ । पार्टी मुख्यालय च्यासलमा उनीहरुको बैठक बस्न लागेको हो ।
विघटित प्रतिनिधि सभामा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार संसद विघटनको विषयलाई अदालतमा लैजाने कि नलैजाने भन्ने विषय बैठकमा छलफल हुनेछ ।










प्रतिक्रिया