काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आजबाट सुरु हुँदै छ । प्रतियोगिता काठमाडौंको कीर्तिपुरस्थिति त्रिवि क्रिकेट रंगशालामा अपरान्ह ४ बजे उद्घाटन हुनेछ ।
त्यसअघि आइतबार रंगशालामा निर्मित प्यारापेट र फ्लडलाइट सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषद् र नेपाल क्रिकेट संघलाई हस्तान्तरण गरेका सहरी विकासमन्त्री कुलमान घिसिङले एनपीएलका सबै सहभागी खेलाडी, टिम तथा क्रिकेटप्रेमीहरूलाई बधाई र शुभकामना दिएका छन् ।










प्रतिक्रिया