इलाम । ३० वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । बलात्कार आरोपमा इलाम नगरपालिका – ओर्खे मन्दिर डाडा बस्ने २७ वर्षीय मनोज बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो ।
बुढाथोकीले ती महिलालाई जबरजस्ती बलात्कार गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको टोलीले पक्राउ गरि थप अनुसनधान गरिरहेको छ ।










प्रतिक्रिया