राष्ट्रपति पाैडेल कतार प्रस्थान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पाैडेल कतार प्रस्थान गरेका छन् । उनी आज बिहान ९:१० बजेकाे उडानबाट कतार प्सथान गरेका हुन् ।

उनी सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलेपमेन्ट विषय कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएका हुन् । उनी २० गतेसम्म त्यहाँ रहनेछन् ।