काठमाडौं । नेकपा एमालेले ११ औँ महाधिवेशन स्थल परिवर्तन गर्दै काठमाडौंमा गर्ने निर्णय गरेकाे छ ।
गुण्डुमा बसेको सचिवालय बैठकपछि मंसिरमा हुने महाधिवेशन अब काठमाडौंमै गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
यसअघि एमालेले महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको थियो।









प्रतिक्रिया