संखुवासभामा बिहानै भूकम्पकाे धक्का

संखुवासभा । संखुवासभामा भूकम्पको धक्का महसुस गरिएको छ । किमाथांकास्थित तिब्बत बोर्डरलाई केन्द्र बनाएर आज बिहान ७ः३२ मा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे हाे।

केन्द्रले तिब्बत बोर्डरलाई केन्द्र बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको छ ।