मन्त्रिपरिषद् बैठक बस्दै, यी विषयमा हुँदैछ छलफल

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा जारी छ ।


बैठकमा सरकारको आवश्यक कामकारबाहीबारे छलफल र निर्णय हुनसक्ने प्रधानमन्त्री कार्यालय स्रोतले बतायो ।