देउवाले छाडे कांग्रेसको सभापति पद, खड्का कार्यबाहक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभापति पद परित्याग गरेका छन् । उनले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन्।

आज पार्टी कार्यालय सानेपा बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन्।

उनी उपचारको लागि विदेश जान लागेका छन् ।