काठमाडौं । नेपाली बजारमा सुनको मूल्य झनै उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ८ हजार ५ सय रुपैयाँले बढेको हो।
महासंघका अनुसार ८ हजार ५ सय रुपैयाँले बढेर आज एक तोला सुनको मूल्य २ लाख ४८ हजार ५०० कायम भएको छ। सोमबार प्रतितोला सुन २ लाख ४० हजारमा कारोबार भएको थियो।
प्रतिक्रिया