अध्यक्ष ओली अस्वस्थ भएपछि एमालेकाे सचिवालय बैठक स्थगित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि सचिवालय बैठक स्थगित भएको छ ।

शुक्रबारको बैठक रातिसम्म ८ घण्टाभन्दा बढी बसेकाले थकित भएकाले आज आराम गरेर भोलि बैठक निरन्तर रहने एमालेले जनाएकाे छ।

भोलि ११ बजेदेखि बस्ने बताईएकाे छ ।