एकीकृत समाजवादीले बनायाे माओवादीसङ्ग पार्टी एकता गर्नका लागि बेदुराम भुसालकाे नेतृत्वमा समिति

काठमाडौं ।नेकपा एकीकृत समाजवादी पार्लेटीले माओवादीसँग एकता गर्न वार्ता टाेली गठन गरेकाे छ ।

वरिष्ठ नेता बेदुराम भुसालको नेतृत्वमा वार्ता टाेली गठन गरेकाे हाे ।