नेपाली क्रिकेट टोलीलाई युइईले दियो भिसा, भोली उड्दै

काठमाडौँ । नेपाली क्रिकेट टोलीलाई (संयुक्त अरब इमिरेट्स) युएईले भिसा दिएको छ । भिुसा दिएसँगै नेपाली टोली भोली त्यता प्रस्थान गर्नेछन् ।

यसअघि युएईले नेपाली खेलाडीलाई भिसा दिएको थिएन । अन्ततः आइसिसी र युएई क्रिकेट बोर्डसँगको सहकार्यपछि नेपाली खेलाडीले भिसा पाएका हुन् ।