काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली आज सार्वजनिक भएका छन् ।
सैनिक सुरक्षाबाट हिजो निस्किएका ओली भक्तपुरको गुण्डुमा डेरा लिइएको घरमा गएर बसेका थिए ।
जेनजी आन्दोलनबाट सिर्जित विषम परिस्थितिका कारण नेपाली सेनाले शीर्ष नेताहरूलाई आफ्नो सुरक्षामा राखेको थियो
आज बिहान ओली सार्वजनिक भएका हुन् । महेश बस्नेतलगायतका नेताहरू अहिले त्यहाँ पुगेका छन् ।
एमालेले च्यासलमा संविधान दिवसको विशेष कार्यक्रम आयोजना गरेको छ ।
प्रतिक्रिया