पर्सिबाट पढाई खुल्ने

काठमाडौ । काठमाडौं लगायत देशभर बन्द भएको विद्यालय भोलीदेखि खुल्ने भएको छ । जेनजीको आन्दोलनका कारण बन्द भएको विद्यालय भोलीदेखि खुल्ने र पर्सिदेखि पढाई सुरु हुन लागेको् हो ।


नयाँ प्रधानमन्त्री नियुक्तिसँगै आन्दोलन तत्कालका लागि मत्थर भएको छ । योसँगै विद्यालयहरु खुल्न लागेको हो ।