काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन् ।
उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका हुन् । त्यस्तै, उनको शपथ ग्रहण आजै बेलुका ९ बजे हुने भएको छ ।
यस्तै संसद समेत विघटन हुने भएकाे छ । जेनजीले अड्डी कसेपछि राषट्रपति पाैडेल संसद विघटन गर्ने सहमतिमा पुगेका हुन् ।
प्रतिक्रिया