भाेली दिनभर निषेधाज्ञा, राति कर्फ्यु

काठमाडौं । नेपाली सेनाले भाेली दिनभर निषेधाज्ञा तथा राति कर्फ्यु जारी गरेकाे छ ।

बिहान ११ बजेदेखि बेलुकी पाँच बजेसम्म निषेधाज्ञा र बलुका ७ बजेदेखि २८ गते बिहानसम्म कर्फ्यु हुने जानकारी दिएकाे हाे ।

अत्यावश्यक कामकाे लागि बिहान ६ बजेदेखि ११ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्मकाे समय छुट्याएकाे छ ।