काठमाडौं । राषट्रपति रामचन्द्र पौडेलले मुलुकको वर्तमान विषम परिस्थितिमा संवैधानिक दायरा भित्र रहँदै समस्याको समाधान खोज्न सबै पक्षलाई अपिल गरेका छन्।
आज राष्ट्रपतिबाट जारी गरिएको सन्देशमा आन्दोलनकारी नागरिकहरूको माग सम्बोधन गर्दै मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति–सुरक्षा कायम गर्न आफू निरन्तर विचार–विमर्शमा रहेको जनाएका छन्।

प्रतिक्रिया