घाइते अवस्थामा भेटिए देउवा दम्पती

काठमाडौं ।पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र आरजु देउवालाई घाइते अवस्थामा भेटिएको छ ।

उनीहरूलाई हेलिकोप्टरले उद्धार गर्न खोज्दा अवतरण हुन सकेको छैन । उनीहरुलाई आन्दाेलनरत जेन जीहरुले आक्रमण गरेका थिए ।