प्रधानमन्त्री ओलीले बाेलाए सर्बदलीय बैठक

काठमाडौं ।देशभर जेनजीको आन्दोलन चर्किँदै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आव्हान गरेका छन् । बैठक ६ बजे डाकिएको छ ।

एक अपिल जारी गर्दै उनले हिजो राजधानी र देशको विभिन्न भागमा भएको प्रदर्शन र त्यसपछिको घटनाप्रति दु:खी भएको बताएका छन् ।