गाेंगबुकाे एक घरमा प्रहरीकाे छापा, चार कराेड पैसा र सुन बरामद

काठमाडौं । काठमाडौंको एक घरमा प्रहरीले छापा मारेर लुकाएर राखिएको झन्डै ४ करोड रुपैयाँ र सुनचाँदीको गरगहना बरामद गरेको छ।

गोरखाका विनोद श्रेष्ठको घरमा प्रहरीले छापा मारेको हो । प्रहरीका अनुसार उक्त घर पनि उनै श्रेष्ठको हो ।